नियम ७
योजना तर्जुमा तथा अनुगमन उपसमितिको काम, कर्तव्य र अधिकार
योजना तर्जुमा तथा अनुगमन उपसमितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः–
(क) बीउ बिजनको आपूर्ति सुचारु रुपले गर्ने व्यवस्था मिलाउन आवश्यक कार्यक्रम तर्जुमा गरी स्वीकृतिको लागि समिति समक्ष पेश गर्ने ।
(ख) मूल बीउ बिजन र प्रमाणित बीउ बिजनको व्यवस्था मिलाउने ।
(ग) बीउ बिजन उत्पादन तथा बिक्री वितरण कार्यमा निजी तथा सरकारी क्षेत्रबीच समन्वय कायम गर्न समितिलाई सहयोग पु¥याउने ।
(घ) स्वीकृत नीति अनुरुप बीउ बिजनको मूल्य तोक्ने ।
(ङ) स्वीकृत कार्यक्रम अनुसार बीउ बिजनको उत्पादन तथा खपतको अनुगमन गर्ने ।
(च) बीउ बिजन उत्पादन तथा बिक्री वितरण सम्बन्धी अन्य कार्य गर्ने ।